विश्वकप लिग-२ : आज कीर्तिपुरमा भिड्दै ओमान र यूएई

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज यूएई र ओमान भिड्दै छन् । त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेलमा आज ओमान र यूएई भिड्न लागेका हुन् । यो खेल बिहान ९ः३० बजे सुरु हुँदैछ । एक दिवसीय विश्वकप छनोटका दृष्टिकोणले अत्यन्तै महत्त्वपूर्ण मानिएको यो लिग–२ शृङ्खलाको पहिलो खेलमा नेपाल विजयी भएको […]