सुदूरपश्चिमले ट्रफी मात्रै हारेन, हार्‍यो समर्थकको संवेदना पनि

फाइनलजस्तो निर्णायक खेलमा आत्मविश्वास, स्पष्ट योजना र परिस्थितिअनुसारको निर्णय नै निर्णायक तत्त्व बन्छ। आत्मविश्वास आवश्यक छ, तर त्यसलाई योजना र परिस्थितिअनुसारको निर्णयले साथ नदिए आत्मविश्वास बोझ बन्छ।