शक्ति खोज्दै कमल थापाको राप्रपा पुनरागमन

१६ पुस, काठमाडौं । कमल थापा, केहीबेर अघिसम्म राप्रपा नेपालका अध्यक्ष । अब राप्रपाका दोस्रो वरियताका नेता । पञ्चायत र बहुदलकालमा मात्र होइन र गणतन्त्रमा समेत शक्तिको अभ्यास गर्न भ्याएका नेता हुन् थापा । पछिल्लो झन्डै …