लोकप्रियताको कसीमा उल्टो बाटोतिर नेपाली क्रिकेट

११ असोज २०७६ सालमा नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्ष निर्वाचित हुँदै गर्दा चतुरबहादुर चन्दले नेपाललाई आफ्नै कार्यकालमा टेस्ट राष्ट्रको मान्यता दिलाउने लक्ष्य राखेको बताएका थिए। आफ्नो पहिलो कार्यकालको सुरुआत गर्ने क्रममा उनले भनेका थिए, “एकदिवसीय मान्यतालाई कायम राख्दै नेपाललाई उदीयमान राष्ट्रबाट टेस्ट राष्ट्र बनाउने गरी तयारी सुरु भइसकेको छ। यसलाई मेरो कार्यकालभित्र सफल बनाउने लक्ष्य […]