कर्णालीमा नेकपाका शर्मा र महताराकाे मनाेनयन दर्ता

आगामी ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि कर्णालीबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवारले मनाेनयन दर्ता गराएका छन् ।