वित्तीय संस्थाहरूको विवरणमा सुधार देखिँदै, सेयर बजारमा कस्तो पर्ला प्रभाव?

आइतबारसम्म पाँच बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण प्रकाशित भइसकेको छ।