प्रतिव्यक्ति आय २५ सय अमेरिकी डलर बनाउने नेपाली कांग्रेसको लक्ष्य

यस लक्ष्यलाई प्राप्त गर्न ‘दोस्रो पुस्ताको आर्थिक सुधार’ लागु गरिने घोषणा गरिएको छ। हाल प्रतिव्यक्ति आय करिब १५ सय डलर रहेको छ।