एमाले अध्यक्ष ओली आज झापा जाँदै, यस्तो छ कार्यक्रम

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा जाँदै छन् । उनी झापाका विभिन्न क्षेत्रमा हुने चुनाव केन्द्रित कार्यक्रमहरूमा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् । क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवारसमेत रहेका ओलीले आज बिहान ११ बजे बिर्तामोडस्थित होटल डेग्लो मा झापा क्षेत्र नम्बर ३ का अगुवा कार्यकर्तासँग भेटघाट […]