काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा एक हजार तीनसय रुपैयाँले बढेर प्रतितोला ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । सोमबार छापावाल सुन प्रतितोला ३ लाख १३ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो । यस्तै, आज चाँदीको मूल्यमा भने केही […]