२२ फागुन, काभ्रेपलाञ्चोक । काभ्रे-१ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का दिननाथ गौतमले सुरुवाती अग्रता लिएका छन् ।
निर्वाचन अधिकृत टीकाभूषण घिमिरेका अनुसार गौतमले ७५७ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसका गुणराज मोक्तान ५३८ मत ल्याएर पछ्याइरहेका …