अमेरिकी डलर, पाउण्ड र स्विस फ्रैन्कको भाउ घट्यो, युरो र अष्ट्रेलियन डलरको बढ्यो
२४ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर, पाउण्ड स्टर्लिङ र स्विस फ्रैन्कको भाउ घटेको छ । अष्ट्रेलियन डलर र युरोको भाउ भने बढेको छ …