सिंहदरबारमा सुरू भयो मन्त्रिपरिषद् बैठक, केही महत्त्वपूर्ण निर्णय हुँदै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरू भएको छ । प्रधानमन्त्री बालेनको सचिवालयका अनुसार बैठक अपराह्न सवा ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सुरू भएको हो । यस बैठकले विगतको सरकारमा पालामा भएका राजनीतिक नियुक्तिसहितका विषयमा महत्त्वपूर्ण निर्णय गर्न सक्ने अपेक्षा गरिएको छ। अर्कातिर भ्रष्टाचारविरुद्धको अभियान तीव्र पारेको सरकारले यसबारे पनि ठोस निर्णय गर्न सक्ने चर्चा छ […]