काठमाडाैं । आईसीसी विश्वकप लिग–२ का खेल आगामी वैशाख काठमाडौंमा हुने भएको छ । प्रतियोगिताका खेलहरू वैशाख १२ देखि २२ गतेसम्म संचालन हुने भएका हुन् । साथै, अर्को चरणका खेलहरू वैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म आयोजना गरिने तय भएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । नेपाल र यूएईबीच पहिलो खेल वैशाख १२ गते […]