सङ्घीय निजामती सेवा विधेयक मस्यौदामाथि ३,५०० भन्दा बढी सुझाव प्राप्त

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घीय निजामती सेवा विधेयकको प्रारम्भिक मस्यौदामाथि हालसम्म ३ हजार ५०० भन्दा बढी राय, सुझाव तथा पृष्ठपोषण प्राप्त भएको जनाएको छ। सङ्घीय शासन प्रणालीलाई सुदृढ र संस्थागत गर्ने उद्देश्यसहित तयार गरिएको उक्त मस्यौदा सार्वजनिक गरेपछि सरोकारवालाहरूबाट व्यापक प्रतिक्रिया आएको हो। मन्त्रालयले जारी गरेको सूचनाअनुसार सामाजिक सञ्जालमार्फत व्यक्त भएका सुझाव र […]