गोरखामा दुई दिने मुटु परीक्षण शिविर, एक हजार बढीले लिए सेवा

रोटरी क्लब अफ गोरखा र गोरखा नगरपालिकाको समन्वय तथा मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र सेभ द हार्टको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरबाट सेवा लिएका एक हजार २१ जना सेवाग्राहीमध्ये करिब ५ सय जनाको इसिजी र २ सय ६९ जनाको इको गरिएको थियो।