सहकारी ऐन संशोधन अध्यादेश : डुबेको पैसा फिर्ता हुने ज्ञारेन्टी भयो त ?

सहकारी क्षेत्रमा देखिएको गम्भीर आर्थिक संकट समाधान गर्ने उद्देश्यसहित सरकारले हालै ‘सहकारी ऐन संशोधन अध्यादेश, २०८३’ जारी गरेको छ । लामो समयदेखि बचतकर्ताको अर्बौँ रुपैयाँ फसेको अवस्थामा सरकारले ल्याएको यो अध्यादेशलाई संकटग्रस्त सहकारी प्रणाली सुधार गर्ने र पीडित बचतकर्तालाई राहत दिने अपेक्षा गरिएको छ । अध्यादेशको मुख्य उद्देश्य समस्याग्रस्त सहकारी संस्थामा फसेका साना तथा मध्यम […]