विश्वकप क्रिकेटमा फेरि एक पटक भारत–पाकिस्तान भिड्ने पक्का

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सन् २०२७ को पुरुष एकदिवसीय विश्वकपमा भारत र पाकिस्तानबीचको खेल अक्टोबर १० मा हुने तालिका सार्वजनिक गरेको छ। दक्षिण अफ्रिकाको जोहान्सबर्गमा हुने समूह चरणको यो खेलसँगै दुई प्रतिद्वन्द्वी फेरि एउटै समूहमा परेका छन्। विश्वकप दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्नेछन्। मुख्य समूह चरण अक्टोबर ७ मा केपटाउनमा […]