कांग्रेस महाधिवेशन उद्घाटनमा कुन–कुन दलका नेता सहभागी हुँदैछन् ?

१८ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनको उद्घाटन समारोह आज खुलामञ्चमा हुँदैछ । उद्घाटन समारोहमा सहभागिताका लागि कांग्रेसले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुलाई निम्तो पठाएको छ । तर, निम्तो पठाइएका सबै दलका शीर्ष …