स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए।