स्वास्थ्य अनुसन्धानमा सामाजिक न्याय: नेपालमा ज्ञान निर्माण र प्रकाशनको बहस

नेपालको स्वास्थ्य अनुसन्धान बारे गम्भीर बहस अगाडि राख्नुपर्छ: “हामीले अनुसन्धान गरिरहेका छौँ, तर त्यो अनुसन्धानमा कसको आवाज बोलिरहेको छ?” र अर्को बहस अझ महत्वपूर्ण छ: “हामीले ज्ञान उत्पादन गरिरहेका छौँ, तर त्यो ज्ञानले कसको जीवन परिवर्तन गरिरहेको छ?” यी दुई प्रश्नको उत्तर खोज्ने  ढिला गर्नु हुदैन र यो प्रयासनै नेपालमा स्वास्थ्य अनुसन्धानलाई सामाजिक न्यायसँग जोड्ने महत्वपूर्ण सुरुवात हुन सक्छ।