नेपालसँग द्विपक्षीय क्रिकेट शृङ्खला खेल्न बंगलादेश सकारात्मक

२७ भदौ, काठमाडौं । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट शृङ्खला आयोजना गर्ने तयारी गरिरहेको जनाएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शृङ्खलाका लागि दिएको प्रस्तावलाई सकारात्मक रूपमा लिइएको भन्दै …