काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन्द्र’ले असोज ८ गते संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्ने भएका छन्। परराष्ट्र सचिव अमृतबहादुर राईले शुक्रबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ मा महासभाको उच्चस्तरीय साधारण छलफललाई सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिएका हुन्। संयुक्त राष्ट्रसंघको मुख्यालय अमेरिकाको न्युयोर्कमा सेप्टेम्बर २२ देखि २८ सम्म उच्चस्तरीय साधारण […]