चालकले सडकमै छाडेर भागे, घाइते वृद्ध अस्पताल नजिकै मृत भेटिए
२८ भदौ, विराटनगर । विराटनगरमा सिटी सफारीको ठक्करबाट गम्भीर घाइते भएका व्यक्तिलाई उपचारका लागि लैजाने भन्दै हिँडेका चालकले सडकमै छाडेर फरार भएपछि वृद्धको मृत्यु भएको छ ।
आइतबार बिहान विराटनगर महानगरपालिका–९ स्थित ठकुरवाडी रोडमा प्रदेश १–०२–००४ …