बाढी प्रभावितलाई जेभियर इन्टरनेशनलको १० लाख सहयोग

३० भदौं, काठमाडौं । जेभियर इन्टरनेशनल कलेजले बाढी प्रभावितका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ। जेभियर कम्युनिटीका तर्फबाट कलेजका अध्यक्ष लोकबहादुर भण्डारी र कार्यकारी निर्देशक डा. गोपाल भण्डारीले शिक्षा मन्त्री सस्मित पोखरेललाई १० लाख रुपैयाँको …