परिवारमा आधारित प्राय सबै श्रेणीका ग्रिनकार्डको भिसा अन्तरवार्ताको मिति निराशाजनक

नोभेम्बरमा परिवारमा आधारित ग्रिनकार्डको प्राय सबै श्रेणीमा भिसा अन्तरवार्ताको मितिमा स्थीरता कायम भएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको भिसा बुलेटिन अनुशार प्राय सबै श्रेणीमा भिसा पाउने मितिमा टसमस भएको छैन । जसका कारण अमेरिकाबाहिर अन्तरवार्ताको प्रतीक्षामा रहेका आवेदकहरूको प्रतिक्षा अवधि बढेको छ । २१ वर्ष वा सोभन्दा माथिका […]