सुरक्षा निकायसँगको छलफलपछि दलहरूलाई सरकारको अपिल- अब सडकमा होइन, संवादमा लागौं

८ कात्तिक, काठमाडौं । सरकारले सडक प्रदर्शनको तयारी गरिरहेका राजनीतिक दलहरूलाई सुरक्षा जोखिमलाई ध्यानमा राखेर प्रदर्शनमा नजान र संवादमार्फत आफ्ना कुराहरू राख्न अपिल गरेको छ । शनिबार बिहान सुरक्षा निकायका प्रमुखसहित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा झण्डै …