२३ कात्तिक, काठमाडौं । भारतको उत्तर प्रदेशस्थित मुजफ्फरनगरमा कार दुर्घटनापछि आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार पानीपत–खटिमा सडकखण्डअन्तर्गत जगहेडी ओभरब्रिज नजिक कार डिभाइडरमा ठोक्किएको थियो ।
त्यसपछि विद्युत् खम्बामा समेत ठोक्किएपछि …