समृद्धि खुला महिला बास्केटबलमा ग्राण्ड स्टार्स र साइपालको विजयी सुरुवात

१९ कात्तिक, काठमाडौं । ग्राण्ड स्टार्स र साइपाल एकेडेमीले समृद्धि खुला महिला बास्केटबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बुधबार सुरु भएको प्रतियोगिताको सिनियरतर्फ पहिलो खेलमा ग्राण्डे स्टार्सले ट्रेनिङ ग्राउण्डलाई ४२-३९ …