नोरा फतेहीले काठमाडौंमा सांस्कृतिक सम्पदास्थल घुम्ने
काठमाडौं । चर्चित बलिउड डान्सर तथा अभिनेत्री नोरा फतेही शुक्रबार काठमाडौं आउँदैछिन् । पहिलो प्रस्तुतिको लागि आउन लागेकी नोरा नेपालमा ३ दिन रहनेछिन् ।
आयोजक वर्ल्डवाइड फिल्म्स नेटवर्कले फतेहीको काठमाडौंका कार्यक्रमबारे जानकारी गराएको छ । शुत्रबार …