काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले छोराछोरीहरूलाई मुलुकमै सपना देखाउन नसके राजनीति गरेको अर्थ नहुने बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित सङ्घीयताको कसीमा आर्थिक वर्ष २०८२-०८३ को बजेट छलफल कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले युवाहरूलाई स्वदेशमा टिकाउन गाह्रो भएको बताउँदै आफ्नै छोराछोरीलाई सपना देखाउन नसके राजनीति गरेको र मन्त्री भएको औचित्य […]