हङकङ आगलागीमा मृत्यु हुनेको संख्या ९४ पुग्यो

हङकङ। हङकङको ताइ पो जिल्लास्थित एक अपार्टमेन्टमा लागेको भीषण आगलागीमा कम्तीमा ९४ जनाको मृत्यु भएको छ भने ७६ जना घाइते भएका छन्। अधिकारीहरूका अनुसार अझै पनि करिब ३०० जना बेपत्ता छन्। बुधबारदेखि ताई पो जिल्लामा लागेको आगो अहिले नियन्त्रणमा आइसकेको हङकङका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन्। अग्निनियन्त्रकहरुले हरेक फ्ल्याटका कोठा–कोठामा पुगेर अवस्था जाँच गरिने बताएका […]