न्युयोर्कका मेयर र ‘आइस’ एजेन्टविरुद्ध अभिव्यक्ति दिने दुई जना पक्राउ

अमेरिकाको क्यान्सासका दुई पुरुषलाई राजनीतिक हिंसाको धम्की दिएको आरोपमा संघीय ग्रान्ड जुरीले अभियोग लगाएको छ। विचिटाका ६० वर्षीय एडम ली ओसबोर्नमाथि गत हप्ता फेसबुकमार्फत डेमोक्र्याट सांसद इल्हान ओमारलाई मार्ने धम्की दिएको आरोपमा अभियोग दर्ता गरिएको हो। अदालतको कागजातअनुसार, उनले कानुन कार्यान्वयन निकायसँगको छलफलका क्रममा न्युयोर्क सिटीका मेयर जोहरान मामदानीबारे पनि “उनीहरू मारिए पनि आफूलाई आपत्ति […]