काठमाडौं– अन्तराष्ट्रिय डेरी एक्स्पो यहि माघ २५ गतेदेखि चितवनको भरतपुरमा आयोजना हुने भएको छ । चितवन जिल्ला दुग्ध उत्पादन सहकारी संघ र चितवन उद्योग संघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डेरी उद्योगमा प्रविधि, अर्थतन्त्रमा समृद्धि भन्ने नाराका साथ माघ २५ देखि २९ गते सम्म चितवन प्रदर्शनी केन्द्र, भरतपुरमा अन्तराष्ट्रिय डेरी एक्स्पो आयोजना गर्न लागिएको जनाएको […]