कर बक्यौता झन् झन् चुलिंदै

काठमाडौं । पछिल्ला वर्षहरुमा कर वक्यौता रकम चुलिन थालेको छ । आन्तरिक राजश्व विभागका अनुसार प्रत्येक वर्षजसो बढिरहेको वक्यौता आर्थिक वर्ष २०८१/०८२ को अन्त्य सम्ममा ब्याज, थप दस्तुर र विलम्व शुल्कसहित उठ्न बाँकी त्यस्तो रकम ९४ अर्ब ९५ करोड पुगकाे हाे । विभागका अनुसार कर कार्यालयबाट भएको कर निर्धारणप्रति करदाताले चित्त नबुझाई आन्तरिक राजश्व विभागमा […]