एमसिए–नेपालद्वारा सडक मर्मत आयोजनाअन्तर्गत दुई वटा सम्झौतामा हस्ताक्षर

मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्टअन्तर्गत सडक मर्मत आयोजना कार्यान्वयनका लागि एमसिए–नेपालले करिब २ करोड ३७ लाख अमेरिकी डलर मूल्य बराबरका दुई वटा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको छ। यी सम्झौताले नेपालको दीर्घकालीन आर्थिक वृद्धि, यातायात लागत न्यूनीकरण र सडक पूर्वाधार सुधारमा उल्लेखनीय योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। एमसिए–नेपालले पूर्व–पश्चिम राजमार्गअन्तर्गत धान खोलादेखि लमहीसम्मको सडक खण्डमा […]