बेलायतले प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) का नागरिकलाई भिसा नदिने भएको छ। अवैध आप्रवासी तथा विदेशी अपराधीहरूलाई फिर्ता लैजान आवश्यक उपायहरूमा सहमति जनाउन कंगो सरकार असफल भएपछि बेलायत सरकारले यो प्रतिबन्ध लगाउने निर्णय गरेको हो। कंगो सरकारले नोभेम्बरमा घोषणा गरिएका बेलायतका कडा शरण (असाइलम) नियमहरूअनुसार आवश्यक परिवर्तनहरू नगरेकाले यो कदम चालिएको बताइएको छ। अब कंगोका […]