एमाले परित्याग गरेका घिमिरेसँगको तस्बिर सार्वजनिक गर्दै विष्णु पौडेलले किन भने– हामी सँगै छौं?

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टी परित्याग गरेका रूपन्देहीका पूर्व सांसद बासुदेव घिमिरेसँगको तस्बिर सार्वजनिक गर्दै सँगै छौं भन्ने सन्देश दिएका छन्।