युवाको सर्वाङ्गीण विकासमार्फत राष्ट्र निर्माणमा सहभागिता बढ्यो : सुरेन्द्र बस्नेत

काठमाडौं– राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले आफ्नो कार्यकालमा युवाको सर्वाङ्गीण विकासमार्फत राष्ट्र निर्माणमा युवाहरूको सहभागिता सुनिश्चित गर्न महत्वपूर्ण कामहरू भएको बताएका छन् । चारवर्षे कार्यकाल पुरा गरि बिदा हुनुअघि आइतबार भक्तपुरस्थित परिषद्को कार्यालयमा आफ्नो कार्यकालमा भएको कामको श्रवेतपत्र सार्वजनिक गर्दै बस्नेतले सीमित स्रोत साधनकाबीच युवाहरूलाई मुलुक निर्माणको साझेदार बनाउने उद्देश्यका साथ महत्वपूर्ण कामहरू […]