वैदेशिक रोजगारीमा बुल्गेरिया र क्रोएसिया पठाउने भन्दै १८ करोड बढी ठगी

२२ पुस, काठमाडौं । वैदेशिक रोजगारीका लागि युरोपेली देश बुल्गेरिया र क्रोएसिया पठाउने भन्दै एक कन्सल्टेन्सीले १८ करोडभन्दा बढी पैसा उठाएको पाइएको छ । १ सय २० जनाभन्दा बढी व्यक्तिबाट १८ करोड रुपैयाँ भन्दा बढी उठाएर …