मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचन–२०८२ को अन्तिम नतिजा सार्वजनिक

मधेस प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन–२०८२ को अन्तिम नतिजा सार्वजनिक गरिएको छ। निर्वाचन कार्यालयका अनुसार विभिन्न चार क्लष्टरतर्फ भएका निर्वाचनमा फरक–फरक दलका उम्मेदवार विजयी भएका छन्। महिला क्लष्टरतर्फ नेकपा (एमाले) की रेखा झा सात हजार २२२ मतसहित विजयी भएकी छिन्। उहाँकी निकटतम प्रतिस्पर्धी नेकपा की शमीकुमारी अग्रवालले एक हजार ९४४ मत पाउनुभयो भने जनता समाजवादी […]