एजेन्सी - एर्लिङ हालान्डले आफ्नो शीर्ष स्तरको करियरको ३ सयौं गोल पूरा गरेको खेलमा म्यानचेस्टर सिटीले युभेन्टसलाई क्लब विश्व कपमा ५-२ ले पराजित गरेको छ। सिटी समूह ‘जी’ को शीर्षमा पुग्यो। १० मिनेटमा नै सिटीले अग्रता लिएको थियो। रायन एइट-नूरीको पासलाई जेरेमी डोकुले गोल गरे।तर युभेन्टसले तुरुन्तै गोल फर्कायो । गोलकिपर एडरसनको कमजोर पासलाई ट्युन