नेपालीको टीपीएस समाप्त हुन १ साताभन्दा कम, प्रारम्भिक आदेश सुनुवाइ नोभेम्बर १८ मा

अमेरिकामा नेपालीको टीपीएस समाप्त हुन एक साताभन्दा कम समय बाँकी रहँदा हजारौं नेपाली परिवारहरू न्यायाधीशको निर्णयको पर्खाइमा छन्। मंगलबार नर्दन डिस्ट्रिक्ट अफ क्यालिफोर्नियाको संघीय अदालतका न्यायाधीश त्रिना एल थम्पसनसमक्ष भएको सुनुवाइपछि नेपाली लगायतका टीपीएसवाहकहरू निर्णयको पर्खाइमा रहेका हुन्। अब उनीहरूसँग अमेरिका छाड्ने वा अमेरिकामा नै बस्ने भन्ने निर्णय गर्न एक साताभन्दा कम अवधि बाँकी रहेको […]