बडादसैं: टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे

असोज १६ गते बिहीबार बिहान ११ः५३ बजे बडादसैंको टीकाको उत्तम साइत रहेको समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले जानकारी दिए।