जलाइएका भवन हेरेपछि प्रहरीलाई गृहमन्त्री अर्यालको निर्देशन- कानुनअनुसार काम गर्नुहोस्

गृहमन्त्री ओमप्रकाश अर्याल आज प्रहरी प्रधान कार्यालय गएर जेनजी आन्दोलनका क्रममा भएका क्षतिका बारेमा जानकारी लिएका छन् ।