झापा–५ : निर्णायक रणनीतिक मुभमा ओली–बालेन, मतदाताको मिश्रित प्रतिक्रिया (भिडियो रिपोर्ट)

झापा– ५ मा जहाँजहाँ जाऊँ, एमाले अध्यक्ष ओली र रास्वपाका उम्मेदवार बालेनकै चर्चा बेस्सरी सुनिन्छ ।