फेरिँदै सत्ता सञ्चालन शैली : बालुवाटार होइन, सिंहदरबारबाटै चल्छ सरकार

२९ चैत, काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०८२ जेठ २५ देखि ३२ सम्म १० वटा विश्वविद्यालयको सिनेट बैठक प्रधानमन्त्री निवास बालुवाटारमा राखे । सिनेट विश्वविद्यालयको सभा हलमा बस्नुपर्ने हो । तर कुलपति एवं …