७ प्रदेशका बजेट : धरातल कमजोर, लक्ष्य महत्त्वाकांक्षी

१ असार, काठमाडौं । सोमबार सबै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेका छन् । बजेट कार्यान्वयनको यथार्थ तथ्यांकमात्र होइन, संशोधित अनुमानले समेत प्रदेश सरकारहरूले चालु आवको बजेटमा ७० प्रतिशतभन्दा बढी खर्च गर्ने …