एमाले संसदीय दलको सचेतकको जिम्मेवारी घतानीलाई : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । नेकपा एमाले संसदीय दलको सचेतकको जिम्मेवारी निता घतानीले पाएकी छन् । संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले घतानीलाई सचेतक मनोनयन गरेका हुन् -