अमेरिकास्थित नेपाली डायस्पोरासँग संवाद, व्यापारिक कूटनीतिमा एमच्याम नेपालको पहल

नेपालमा अमेरिकी चेम्बर अफ कमर्स (एमच्याम नेपाल) ले अमेरिकाको नर्थ क्यारोलिनास्थित शार्लोट शहरमा नेपाली मूलका व्यवसायी र पेशेवरहरूसँग विशेष संवाद कार्यक्रम आयोजना गर्दै व्यापारिक कूटनीतिलाई अघि बढाएको छ। अप्रिल ३० मा सम्पन्न उक्त कार्यक्रममा बैंकिङ, प्राइभेट इक्विटी, उद्यमशीलता र रियल इस्टेट क्षेत्रमा संलग्न नेपाली मूलका नेतृत्वहरूको सहभागिता रहेको थियो। कार्यक्रम स्थिर निजी इक्विटी सँगको सहकार्यमा […]