जनमत विभाजित भएपछि मधेशमा मुख्यमन्त्री नियुक्ति पेचिलो

मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति पेचिलो  बनेको छ । जनमत पार्टी विभाजित भएपछि सत्ता समीकरणमै समस्या आएको हो ।